Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

काठमाडौं : कतार विश्वकपअन्तगर्त आज समूह चरणको खेलमा पाँच पटकको च्याम्पियन ब्राजिल र स्वीट्जरल्याण्ड आमनेसामेन हुँदैछन्।  यो खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ। 

ब्राजिलका स्टार नेइमार र डिफेन्डर ड्यानीलो टिम बाहिर रहनेछन् । दुवै टिमले समूहको आफ्नो पहिलो खेलमा चोट बोकेका थिए।   पहिलो खेलमा जित निकालेको स्वीट्जरल्याण्डले आज पनि लयलाई कायमै राख्न चाहन्छ। उसले क्यामरुनलाई १ – ० गोलले हराएको थियो।

यस्तै सोही समूहमा सर्विया र क्यारुनपहिलो जितको खोजीमा हुनेछन्। यो खेल नेपाली समयअनुसार अपराह्न पौने ४ बजे  हुनेछ। 

बेलुकी पौने ७ बजे हुने खेलमा समूह एचका दक्षिण कोरिया र घाना भिड्दैछन्। पहिलो खेल बराबरी गरेको दक्षिण कोरिया तालिकाको दोस्रो स्थानमा छ। पहिलो खेल हारेको घाना तालिकाको पुच्छारमा छ । 

पहिलो खेलमा दुवै टिमले हारेका थिए। अघिल्ला चरणमा प्रवेश गर्ने हो भने दुवैलाई जितको विकल्प छैन। सोही समूहमा लगातार दोस्रो जितको खोजीमा रहेको पोर्चुगलले उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल नेपाली समयअुनसार राति पौने १ बजे  हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP