काठमाडौं : कतारमा भएको विश्वकप जितेर स्वदेश फर्किएका अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले टफ्रीसँग सुतेको फोटो सार्वजनिक गरेका छन्।

उनले सामाजिक सन्जालमा ‘गुड मर्निङ’ लेखेर ट्रफीसँग सुतेको फाटो सार्वजनिक गरेका हुन्।

कतारबाट अर्जेन्टिनाको फुटबल टोली सोमबार राति स्वदेश फर्किएको छ। उनीहरूलाई लिन अर्जेन्टिनाबाट विमान पुगेको थियो। विजेता टोलीलाई राजधानी व्युनर्स आयर्समा भव्य स्वागत गिरिएको थियो। 

आफ्नो कप्तानीमा ३६ वर्षपछि मेस्सीले अर्जेन्टिनालाई विश्वकप जिताएका हुन्। जितमा उत्सव मनाउन अर्जेन्टिना सरकारले मंगलबार सार्वजनिक बिदा दिएको थियो। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP