Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

बङ्गबन्धु एसियन यू–२३ च्याम्पियनसिपकाे सेमिफाइनलमा नेपालले आज बङ्लादेशसँग खेल्दै

काठमाण्डाै – २३ वर्षमुनिको बङ्गबन्धु भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज बङ्लादेशसँग खेल्दैछ । प्रतियोगिताको लिग चरणमा शीर्ष स्थानमा रहेको बङ्लादेश र पुछारमा रहेको नेपाल सेमिफाइनलमा खेल्न लागेका हुन् ।

बङ्लादेशले लिग चरणको तीन वटै खेल जितेको थियो भने नेपाल तीन खेलमै पराजित भयो । तर, प्रतियोगितामा चार वटा टोली सहभागी भएकाले चारै टोलीले सेमिफाइनलमा खेल्न लागेका हुन् । च्याम्पियनसिपमा आयोजक बङ्लादेशसहित नेपाल,  किर्गिस्तान र श्रीलङ्का सहभागी छन् ।

आज हुने सेमिफाइनलको पहिलो खेलमा नेपाल र बङ्लादेश नेपाली समय अनुसार पौने ३ बजे र दोस्रो सेमिफाइनलमा श्रीलङ्का र किर्गिस्तान सवा ५ बजे खेल्दैछन् । फाइनल खेल भोलि हुनेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP