Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

भुटनिज् युथ स्पोर्टसले जित्यो बागमती गोल्डकप

फापरबारी : पाँचौं संस्करणको बागमती गोल्डकप फुटबलको उपाधि भुटनिज् युथ स्पोर्टस अमेरिकाले जितेको छ।

मकवानपुरको फापरबारीमा मंगलबार भएको फाइनल खेलमा संकटा क्लबलाई पेनाल्टी सुटआउटमा ८–७ गोल अन्तरले पराजित गर्दै भुटनिज् युथले उपाधि उचालेको हो।

जितसँगै भुटनिज्‌ले आहा रारा गोल्डकपमा संकटासँग भोगेको हारको बदलासमेत लिएको छ। निर्धारित समयमा दुवै टोली २–२ गोलको बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो।

दुवै टोलीका ७/७ जनाले गोल गरिसकेको अवस्थामा आठौं नम्बरमा पेनाल्टी प्रहार गर्न आएका संकटाका सुरज ज्यु ठकूरीको प्रहार भुटनिजका गोलरक्षक पूजन थापा मगरले रोकेपछि संकटालाई थप दबाब भएको थियो।

भुटनिज युथका लागि अन्तिम पेनाल्टी प्रहार गर्न आएका भुटनिजका कप्तानसमेत रहेका पूजन थापा मगरले उत्कृष्ट गोल गर्दै भुटनिज् युथलाई ८–७ को स्पष्ट जित दिलाए। जितसँगै भुटनिज् युथले नगद ८ लाख रूपैयाँ पाएको छ। उपविजेता बनेको संकटाले ४ लाख रूपैयाँमा चित्त बुझाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP