Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

क्लब विश्वकपको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौँ : रियल म्याड्रिडले फिफा क्लब विश्वकपको उपाधि जितेको छ।​

गएराति सम्पन्न फाइनल खेलमा रियल म्याड्रिडले साउदी क्लब अल हिलाललाई ५-३ गोल अन्तरले पराजित गर्दै क्लब विश्वकपको उपाधि जितेको हो।

रियलको जितमा भिनिसियस जुनियर र फेड्रीको भाल्भर्डेले २-२ गोल गरेका थिए भने करिम बेन्जमाले एक गोल गरेका थिए।

त्यस्तै अल हिलालका लागि लुसिआनो भिएट्टोले दुई गोल गरेका थिए भने मोउसा मारेगाले एक गोल गरेका थिए।

यो सहित रियल म्याड्रिडले फिफा विश्वकपको उपाधि सबैभन्दा बढी पाँच पटक जितेको छ। रियलले यसअघि २०१४, २०१६, २०१७, २०१८ मा यो उपाधि जितेको थियो। रियल पछि बार्सिलोनाले ३ पटक क्लब विश्वकप जितेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP