Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

गुजरातले पञ्जाबलाई ६ विकेटले हरायो


काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा गुजरात टाइटन्सले पन्जाव किङ्सलाई ६ विकेटले पराजित गरेको छ।

पन्जावले दिएको १५४ रनको लक्ष्य गुजरातले १९।५ ओभरमा भेट्टायो। गुजरातका लागि सुभमन गिलले ६७, रिद्धिमन शाह ३०, साही सुन्दर्शन १९ र डेभिड मिलरले १७ रन बनाए।

पन्जावका लागि अर्शद्वीप सिंह, कागिशो रबडा, हर्पित बरार र श्याम कुरनले समान एक एक विकेट लिए।

टस हारेर ब्याटिङ गरेको पञ्जावले २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको थियो।​ पन्जावका लागि मेथ्यु सर्टले ३६, जितेश शर्मा २५, सेम कुरन र शाहरुख खानले २२/२२ रन बनाएका थिए।

गुजरातका मोहित शर्माले २ विकेट लिएका थिए भने त्यस्तै महोम्मद सामी, जोश लिटल, अलजारी जोसेप र रसिद खानले समान एक एक विकेट लिए।

जितसँगै ६ अंक जोडेको गुजरात तालिकाको तेस्रो स्थानमा छ भने पञ्जाब ४ अंकसहित छैटौं स्थानमा छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP