ए डिभिजन लिगमा आज दुई खेल

२७ बैशाख, काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा बुधबार दुई खेल हुँदैछ।

दिउँसो ३ बजे एउटा खेल एन्फा कम्प्लेक्स र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

एन्फा कम्प्लेक्समा हुने खेलमा मच्छिन्द्र युवा क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।

दशरथ रंगशालामा दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी भिड्नेछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP