Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

ए डिभिजन लिग : आज दुई खेल

३१ बैशाख, काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ।

दिउँसो ३ बजे च्यासल मैदानमा जावलाखेल र मनाङ मर्स्याङ्दीबीच खेल हुनेछ।

प्रतियोगितामा ९ जितसहित शीर्ष स्थानमा रहेको जावलाखेल आजको खेल जित हात पार्दै शीर्ष स्थानको दूरी बढाउने लक्ष्यमा हुनेछ। १६ खेलमा पाँच जित निकालेको मनाङ आज छैटौँ जितको खोजीमा हुनेछ। मनाङ तालिकाको आठौँ स्थानमा छ ।

यस्तै ३ बजे नै न्यूरोड टिम (एनआरटी) र फ्रेण्डस् क्लबबीच एन्फा फुटबल मैदान सातदोबाटोमा प्रतिस्पर्धा हुनेछ।

यस्तै पाचौं जितको खोजीमा रहेको न्युरोड टिम एनआरटी पनि आज जित निकाल्दै अंक तालिका सुधार्न चाहन्छ। यता तालिकाको ११ औँ स्थानमा रहेको फ्रेण्डस् क्लब पनि छैटौँ जितको खोजीमा हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP