Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आईपीएल : कोलकातामाथि रोमाञ्चक जित हात पार्दै लखनऊ प्लेअफमा

७ जेठ, एजेन्सी । कोलकाता नाइट राइडर्सलाई हराउँदै लखनऊ सुपर जायन्ट्स इण्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ।

कोलकाताको घरेलु मैदान इडन ग्रार्डेनमा लखनऊले १ रनको रोमाञ्चक जित दर्ता गरेको हो। लखनउले दिएको १७७ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन मात्र बनायो ।

शुरूआती ब्याटिङ गर्दै लखनऊले १७६ रन बनाएको थियो। जवाफी ब्याटिङ गर्दै कोलकाताले लक्ष्य भेट्टाउन सकेन। अन्त्यसम्म खेल्दा कोलकताले सात विकेटमा १७५ रन मात्रै बनाउन सक्यो ।

जितसँगै १४ खेलमा ८ जित र ५ हार सहित १७ अंक जोडेको लखनउले तेस्रो स्थानमा रहँदै प्लेअफ यात्रा पक्का गरेको हो। यसअघि गुजरात टाइटन्स र चेन्नई सुपर किङ प्लेअफमा पुगिसकेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP