Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

सिटीको अपराजित यात्रामा पूर्णबिराम, आर्सनलको शानदार जित

१४ असोज, काठमाडौं : इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको विजयी यात्रा टुंगिएको छ। गएराति भएको खेलमा उल्भससँग २–१ ले पराजित भएसँगै साबिक विजेता सिटीको अपराजित यात्रा सातौँ खेलमा आएर टुंगिएको हो।

उल्भसको मैदानमा खेलको १३ औँ मिनेटमा रुवेन डियासले आत्मघाती गोल गरेपछि उपहार गोलबाट घरेलु टोलीले अग्रता बनायो। ५८ औँ मिनेटमा अर्जेन्टिनी युवा फवार्ड जुलिया अल्भारेजले गोल गर्दै सिटीलाई बराबरीमा फर्काए।

तर त्यसको ८ मिनेटपछि हृवांग हि–चानले गोल गर्दै उल्भसलाई २–१ को जित दिलाए।

सिजनको पहिलो हारका बाबजुद ७ खेलमा १८ अंक जोडेको सिटी शीर्ष स्थानमा कायमै छ। उल्भस समान खेलबाट ७ अंकका साथ १३ औँ स्थानमा छ।

शनिबारै सम्पन्न अन्य खेलमा आर्सनलले बर्नमाउथलाई ४–०, न्युक्यासल युनाइटेडले बर्नली तथा वेस्टह्याम युनाइटेडले सेफिल्ड युनाइटेडलाई समान २–० ले हराए।

लुटन टाउनले एभर्टन तथा क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि समान १० को जित हात पारे। ९ खेलाडीमा सीमित लिभरपुल टोटेनहमसँग २–१ ले स्तब्ध भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP