
१७ कार्तिक, काठमाडौं : बागबजारमा रहेको मेरिना इम्पेक्सले नेपाली क्रिकेट टिमलाई ४० जोर सुट दिने भएको छ। इम्पेक्स र नेपाल क्रिकेट संघ (क्यान) बीच शुक्रबार यस्तो सम्झौता भएको हो।
सम्झौतामा मेरिना इम्पेक्सका तर्फबाट पवन खड्का र क्यानका तर्फबाट कोषाध्यक्ष पदम बहादुर खड्काले हस्ताक्षर गरेका छन्।
१० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको नेपाली क्रिकेट टिमका खेलाडीको हौसला बढाउन उक्त सहयोग गर्न लागिएको इम्पेक्स जनाएको छ।
पछिल्लो समय नेपाली क्रिकेटले देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएकाले क्रिकेट टिमलाई सहयोग गर्नुपर्ने दायित्वबोधलाई मनन गर्दै आफूहरूले सहयोग गरेको इम्पेक्सका अर्जुन बस्नेतले बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया