Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

सुदूरपश्चिममा ‘बजेट होलिडे’ सुरु


काठमाडौं ः सुदूरपश्चिम प्रदेशमा ‘बजेट होलिडे’ सुरु भएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले गत असार १ गते प्रदेश सभामा पेश गरेको आर्थिक वर्ष २०८१/०८२ को राजश्व तथा व्ययको अनुमान बजेट पारित हुन नसकेपछि आज साउन १ गतेदेखि बजेट होलिडे सुरु भएको हो।​

अन्तरसरकारी वीत्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ (२) अनुसार प्रदेश प्रत्येक वर्षको असार १ गतेभित्र प्रदेश सभामा आगामी वर्षको बजेट पेश गर्नुपर्ने व्यवस्था छ। सोही अनुसार प्रदेश सरकारले समयमै राजश्व तथा व्ययको अनुमान सभामा पेश गरेको थियो।

यसरी पेश भएको बजेट असार मसान्तभित्र पारित भइसक्नुपर्ने थियो। तर, सत्ता साझेदार दलहरुबाटै र प्रतिपक्ष दलहरुले समेत विरोध गरेपछि उक्त बजेट पारित हुन् सकेन।

बजेट पारित नभएपछि नयाँ आर्थिक वर्षको पहिलो दिन मंगलवारदेखि सरकारले खर्च गर्ने र आम्दानी गर्ने आधार गुमाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP