Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

ग्वार्डिओला थप एक वर्ष सिटीमै रहने

एजेन्सी

काठमाडौं : प्रशिक्षक पेप ग्वार्डि‌ओलाले म्यानचेस्टर सिटीका लागि थप एक वर्ष सम्झौता गरेका छन्।

सिटी र ग्वार्डि‌ओलाबीच २०२६ सम्मका लागि नयाँ सम्झौतामा हस्ताक्षर भएको हो। २०२२ मा ग्वार्डि‌ओला र क्लब बीच भएको सम्झौता यो सिजनको अन्त्यमा समाप्त हुने थियो।

२०१६ मा क्लबमा आबद्ध भएका ५३ वर्षीय ग्वार्डि‌ओलाले सिटीलाई तीन वटा फिफा क्लब विश्वकप र चार लिग कपसहित ६ लिग उपाधि, दुई एफए कप र एक पटक च्याम्पियन्स लिगको उपाधि दिलाएका छन्।

उनले २००८ देखि २०१२ सम्म बार्सिलोनाको प्रशिक्षकको रुपमा काम गरेका थिए। उनले तीन वर्ष जर्मन क्लब बायर्न म्युनिखको जिम्मेवारी सम्हालेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP