काठमाडौं : सुदुरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनको अर्धशतक प्रहार गरेका छन्। उनले ३६ बलमा तीन चौका र चार छक्का हान्दै ५४ रन बनाए। जेरार्ड एरास्मसको बलमा म्याकमुलेन आउट भए।
त्यस्तै विनोद भण्डारी पनि २७ बलमा ३६ रन बनाएर आउट भए। साहब आलमको बलमा विनोद भण्डारी एलडब्लु धराप परे।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया