Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

प्लेअफमा पुग्ने सपना लुम्बिनीको अधुरै, काठमाडौंसँग पराजित

काठमाडौं : नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सलाई काठमाडौं गुर्खाजले १८ रनले पराजित गरेको छ। टस जितेर सुरूमा ब्याटिङमा उत्रिएको काठमाडौंले सबै विकेट गुमाएर १०३ रन बनायो।

१०४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको लुम्बिनीले सबै विकेट गुमाएर ८५ रन बनायो। लुम्बिनीका लागि सन्दीप जोरा २६, उन्मुक्त चन्द १४,कप्तान रोहित पौडेल आठ, टम मुर्स ६, आशुतोष घिरैया चार, अर्जुन साउद तीन, विवेक यादव दुई, रामोन सिमोण्ड, साद विन जफर शून्यमा आउट भए।

काठमाडौंका लागि करण केसी चार, दिपेश कंडेलल तीन, जेरार्ड इरासमसले दुई विकेट र रसिद खान एक विकेट लिए। काठमाडौंका लागि भीम सार्की ३१, डान डौथवेट २१ ,प्रतिक श्रेष्ठ २०, स्टेफेन एस्किनाजी १३, साहव आलम ८, सुमित महर्जन चार,करण केसी, जेराड इरासमस एक, रसिद खान, अभिशेग गौतम माइकल लेभिट शून्य आउट भए।

लुम्बिनीका लागि साद विन जफर तीन, अभिशेष गौतम र रामोन सिमोण्ड समान दुई, विवेक यादव र सुर्य तामाङले समान र एक एक विकेट लिए।

लुम्बिनीका लागि बुधबार छैटौं खेल थियो। प्लेअफको झिनो आस बोकेको लुम्बिनीलाई जितबाहेक अन्य विकल्प थिएन। गर या मरको स्थितिमा रहेको लुम्बिनी काठमाडौंविरुद्ध पराजय बेहोरेसँगै लिग चरणबाट बाहिरिने पहिलो टोली बनेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP