विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ।

टस जितेर ब्याटिङमा उत्रिएको विरानगरले ७ विकेट गुमाउँदै १३९ रन बनायो।

विराटनगरका लागि स्कट एडवार्ड्स ४५, लोकेश बम २६, निकोलश किर्तन १९, क्रिश सोल ७, मार्टिन गुप्टिल ५, नरेश भट्ट र दिपक बोहरा ४ रन बनाए। बसिर अहमद २१ र प्रतिश जीसी ४ रनमा अविजित रहे।

पोखराका लागि सागर ढकाल र रेमन रेफर समान दुई र कुशल भुर्तेल, दिनेश खरेलले समान एक एक विकेट लिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP