तोलाको ६ सय बढ्यो सुन

काठमाडौं : नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य भने स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ ले बढेको छ र आज तोलामा एक लाख ५० हजार ३०० मा कारोबार भइरहेको छ।

बुधबार सुन तोलामा एक लाख ४९ हजार ७ सयमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ। आज चाँदीको मुल्य तोलामा १८०० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP