काठमाडौँ : काठमाडौँको असन चोकस्थित एक घरमा आगलागी भएको छ। अहिले आगलागी नियन्त्रण प्रयास जारी रहेको छ।
केहीअघि भएको उक्तआगलागीको कारण र क्षतिबारे जानकारी आइसकेको छैन।
सुरक्षाकर्मीहरू आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया