Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

मुस्ताङको कल्भर्टमा मानव कङ्काल फेला

पर्वत : मुस्ताङको घरपझोङ गाउँपालिका–२ सामाग्री छैरो चौर स्थित बेनी–जोमसोम सडक खण्डको सडकमा एउटा मान कङ्काल फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार पानी निकास गर्न बनाइएको कल्भर्ट (नाला) भित्र कुनै पनि परिचय खुल्न नसेकेको कङ्काल फेला परेको हो। गत आइतबार साँझ पौने छ बजेको समयमा नाम थर, वतन, लिङ्ग समेत नखुलेको शव फेला परेको हो।

छोटो कपाल भएको, ५.२ फिट उचाइ भएको, रातो कालो तेर्सो धर्सा भएको कलर भएको टिसर्ट लगाएको, रातो रङ्गको स्विटर लगाएको, साइडमा तिन वटा सेतो डोरा भएको कालो रङ्गको ट्राउजर लगाएको, कम्मरमा रातो कपडाको डोरा (धागो) कन्दनी बाँधेको, टिसर्टको खल्तीमा भारतीय सिक्काहरू रहेको अवस्थामा उक्त शव फेला परेको हो।

यदि कसैले चिनेमा वा शङ्का गर्न सक्ने भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय मुस्ताङमा सम्पर्क गर्न मुस्ताङ प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP