Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

सकियो कृष्णनगर ७ मा सञ्चालित १० दिने माला पाेते चुरा बनाउने सीप विकास तालिम

कृष्णनगर, ५ फागुन ।
कपिलवस्तुकाे कृष्णनगर नगरपालिका-७ अजिगरामा सञ्चालित १० दिने माला पाेते चुरा बनाउने सीप विकास तालिम समापन भएको छ । कृष्णनगर नगरपालिकाकाे आयाेजना र नेपाल सरकार उद्योग वाणिज्य आपूर्ति मन्त्रालयकाे सहयोगमा उक्त तालिम सुरु भएको थियोे ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत माला पाेते चुरा बनाउने सीप विकास तालिम सञ्चालन भएको तालिमले आयआर्जनमा बृद्धि गर्ने उदेश्यले महिलालाई सीप विकास तालिम दिएको हाे ।

वडाभित्र रहेका गरिब, विपन्न वर्गका १५ जना महिलाहरु तालिममा सहभागी भएकाे आयोजनकले जनाएको छ । स्थानीय आवश्यकताहकलाई परिपुर्ति गर्दै सीपमुलक तालिम दिई उद्यमी बनाई उनीहरुको जीविकोपार्जनमा टेवा पुर्‍याउनका लागि सीप विकास तालिम सञ्चालनमा ल्याइएको हाे ।

तालिमलाई प्रशिक्षक प्रतिमा पन्त, विनिता केसी, चेतना बुढाथोकीले सहजीकरण गरेका हुन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP