Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

इटहरी गोल्डकप : उपाधिका लागि आज मच्छिन्द्र र सगरमाथा युथ भिड्ने

काठमाडौं : इटहरी गोल्डकप फुटबलको उपाधि भिडन्त शनिबार हुँदैछ। सुनसरीको इटहरी रंगशालामा दिउँसो साढे २ बजे सुरु हुने प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब र सगरमाथा युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि दुईपटक प्रतियोगिताको उपाधि जितिसकेको सगरमाथा तेस्रोपटक उपाधि कब्जा गर्ने दाउमा छ। पहिलो पटक प्रतियोगितामा सहभागिता जनाएको मच्छिन्द्र सगरमाथाको उपाधि यात्रामा ब्रेक लगाउने योजनामा छ।

राष्ट्रिय जागृति क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP