पहेँलो धातुको कारोबार- सुन बढ्दा चाँदीको भाऊ घट्यो

काठमाडौं : नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ। आज सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो।

सोमबार प्रतितोला एक लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर एक लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यस्तै, मंगलबार चाँदी एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी सोमबार एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP