Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

निगमका ३ पाइलटमा कोरोना भाइरस पुष्टि

काठमाडौँ । नेपाल वायुसेवा निगमका तीन पाइलटसहित १४ उडान कर्मचारीमा नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको    छ ।

सङ्क्रमितमध्ये ११ जना भने क्याविन क्रु रहेको निगम स्रोतले जनाएको छ। कोरोना पुष्टि भएका भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा बसेका छन्र ।

कोभिड १९ का कारण बिभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई घर फर्काउने अभियानमा नेपाल वायु सेवा निगमले ४ विमान उडाउँदै आएको थियो । 

एउटा विमानमा चरा ठोकिएर ग्राउण्डेड भएपछि हाल तीनवटा विमान निगमले उडाउँदै आएको छ ।

पर्यटन मन्त्री योगेश भट्टराईले पनि केही पाइलटमा कोरोना देखिएको पुष्टि गर्दै स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा मन्त्री भट्टराईले लेख्नुभएको छ, ‘ नेपाल सरकारले दिएको जिम्मेवारी पुरा गर्नेक्रममा नेपाल वयुसेवा निगमका चालक दलका केही सदस्यमा कोरोनाको सङ्क्रमण देखिएकोमा दु:ख लागेको छ । सङ्कटकालीन अवस्थामा वहाँहरुले गर्नु भएको कामको उच्च प्रशंसा गर्दछु । वहाँहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP