Trending
समाज स्वास्थ्यचौकी जीर्ण हुँदा सेवा प्रभावित flash   घर जलेपछि नेताहरू आफन्त कहाँ flash सुडानको मस्जिदमा भएको ड्रोन हमलामा ७८ जनाको मृत्यु समाज अधुरै रह्यो बाबुआमालाई झापा लैजाने कमलको सपना समाज बडादशैँ नजिकिएसँगै काठमाडौँबाट बाहिरिने गन्तव्यको हवाई भाडा महँगिएको छ समाज एच-१ बी भिसाबाट अमेरिकामा जानेले अब एक लाख डलर तिर्नुपर्ने समाज समस्या परेमा सोको सहजीकरण गर्न हेल्प डेस्क स्थापना गरेको हो स्वास्थ्य पूर्वाधार पुनर्निर्माणका लागि दातृनिकायले सहयोग गर्ने राजनीति गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण नेपालका २७ कारागारबाट कैदीबन्दी भागे राजनीति नेपालीबीच सद्भाव र एकता कायम गरौँ : मुख्यमन्त्री कार्की

प्रधानमन्त्री ओलीले गरे कागज उद्योग उद्घाटन

गौशाला : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको उद्घाटन गरेका छन्।

महोत्तरीको गौशालामा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उद्घाटन गरेका हुन्।

आईएमई ग्रुपले स्थापना गरेको उक्त उद्योग सञ्चालनमा आएसँगै प्रयोग भइसकेका कागजबाट नेपालमै नयाँ कागज उत्पादन गर्न सकिने जनाइएको छ। यसबाट कागज आयातमा कमी आउनेछ भने उद्योगले करिब ३ सय जनालाई रोजगारी दिने जनाएको छ।

नेपालमा वार्षिक करिब १ लाख ५० हजार मेट्रिकटन कागज खपत हुने गरेको छ।थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP