Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

ट्रम्पले गरे शिक्षा विभाग खारेज गर्ने आदेशमा हस्ताक्षर

एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा विभाग खारेज गर्ने एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। चुनावमा गरेको प्रतिबद्धताअनुसार उनले बिहीबार यो आदेशमा हस्ताक्षर गरेका हुन्।

कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले शिक्षा विभागले अमेरिकालाई कुनै पनि फाइदा गरेको भन्दै जतिसक्दो छिटो बन्द गर्ने बताए। लामो समयदेखि यो विभाग खारेज गर्न माग गर्दै आएका थिए । तर विभागलाई पूरै बन्द गर्न भने ट्रम्पलाई सजिलो छैन।

उनको कार्यकारी आदेश कार्यान्वयनमा जानका लागि अमेरिकी संसदले स्वीकृति दिनुपर्छ। ट्रम्पको यो कदमको पहिले नै कानूनी चुनौतीको सामना गर्नु परिरहेको छ जसले विभाग बन्द हुने र गत हप्तामा घोषणा गरिएको कर्मचारीहरूको भारी कटौतीलाई रोक्ने प्रयास गरिरहेका छन्।

ट्रम्पले अरु देशको तुलनामा अमेरिकाले शिक्षामा धेरै खर्च गरिरहेको तर उपलब्धि कम भएको बताउने गरेका छन्।अमेरिकी शिक्षा विभागले क्याम्पस तथा विश्वविद्यालयका विद्यार्थीका लागि ऋणको व्यवस्थापन गर्ने र शारीरिक रुपमा अशक्त विद्यार्थी सहयोग दिने गरेको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP