Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

शिवराज अस्पतालमा थप सेवा विस्तार, थाइराइड, भिटामिन्स र हार्माेन्स जाँच हुने  


कृष्णनगर, २६ चैत्र ।
कपिलवस्तुकाे कृष्णनगर नगरपालिका-९ बहादुरगञ्जमा अवस्थित शिवराज अस्पतालमा थप सेवाकाे विस्तार गरिएको छ ।  नगर प्रमुख रजत प्रताप शाहले सि.एल.आई.ए. मेसिन सञ्चालनमा आएको बताउँदै अब शिवराज अस्पतालकाे प्रयाेेगशालामा थाइराइड, भिटामिन्स र हार्माेन्सकाे जाँच सेवा सुचारु गरिएको जानकारी दिए ।

उनले शिवराज अस्पतालमा सि.एल.आई.ए. मेसिन नहुँदा थाइराइड लगायत जाँचकाे लागि बुटवल र भैरहवा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै अस्पतालमा थप सेवाकाे विस्तार गरिएको बताए ।  हार्माेन्सहरुकाे जाँचले बिरामीकाे उपचारमा सहजता पुग्ने उनलेे बताए ।

शिवराज अस्पताललाई अझै व्यवस्थित बनाउँदै प्रभावकारी सेवा उपलब्ध गराउने याेजनाका साथ अगाडी बढी रहेकाे उनको भनाइ छ । नागरिककाे स्वास्थ्यलाई मध्यनजर गर्दै अस्पतालमा थप सेवालाई विस्तार गरि बिरामी उपचारकाे गुणस्तरीयतामा जाेड दिएको उनले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP