Trending
राजनीति ‘गणतन्त्रवादी शक्ति एक हुनुपर्ने वेला आएको छ’ समाज छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु राजनीति शिक्षा र स्वास्थ्य क्षेत्र जनतासामु उपस्थिति देखाउने माध्यम हुन् : चित्रकार समाज वायु प्रदूषण कम गर्न माग राखी प्रदर्शन राजनीति समाजवादको भ्रूण नेवार समुदायमा छ : प्रचण्ड राजनीति ‘शिक्षा र स्वास्थ्य : प्रदेश सरकारको उपस्थिति देखाउने माध्यम’ खेल यू–१९ विश्वकप छनोट : अफगानिस्तानविरुद्धकाे खेल रद्द, विश्वकप खेल्ने नेपालकाे सपना अधुरै0. राजनीति पर्यटनमा महिला उद्यमशीलताका लागि बजेट व्यवस्था गर्छौं : पर्यटनमन्त्री पाण्डे राजनीति मन्त्रीको आक्रोश : अधिकारविहीन गृहमन्त्री, सञ्चारमन्त्री र कानूनमन्त्री म ! समाज ‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’

यू–१९ विश्वकप छनोट : अफगानिस्तानविरुद्धकाे खेल रद्द, विश्वकप खेल्ने नेपालकाे सपना अधुरै0.

काठमाडौँ : आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएको छ।

मौसमका कारण खेल हुन नसकेपछि अंक बराबरी भए पनि रनरेटका आधारमा पछि परेपछि विश्वकप खेल्ने नेपालको सपना अधुरै रह्यो। शनिबार बिहान ९ बजेबाट मूलपानीको तल्लो मैदानमा प्रतियोगिता सुरु हुने कार्यतालिका थियो।

आफ्ना पछिल्ला तीनवटा खेलमा विजयी भएका दुवै टोली आज आफ्नो अन्तिम खेल जितेर विश्वकपमा छनोट हुने आशामा थिए।

तर मौसमले साथ नदिएपछि रनरेटका आधारमा अफगानिस्तान छनोट भएको हो। नेपाल र अफगानिस्तान दुबैले युएई, ओमन र हङकङलाई पराजित गरेका थिए। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP