काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ।
रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा अपराह्न २ बजेदेखि बस्ने बैठकले संसदको आगामी अधिवेशनका सम्बन्धमा छलफल गर्ने लगायत केन्द्रीय समिति बैठकले रास्वपा संसदीय दललाई दिएको निर्देशनका सम्बन्धमा छलफल हुने जानकारी दिइएको छ।
शुक्रबारदेखि संसदको बजेट अधिवेशन शुरु हुन लागेकोले त्यसको तयारी स्वरूप बैठक बस्न लागेको बताइएको छ।
थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया