Trending
समाज यस पालिको मनसुनमा अत्यधिक वर्षा‚ सजग हुन सुझाव राजनीति पानीजहाज विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस समाज पिङ्लास्थानमा बस पल्टिँदा ८ वटा सवारीसाधनमा क्षति, ३ जना घाइते समाज मौसम पूर्वानुमान प्रत्येक मान्छेसमक्ष पुर्‍याऔँ : ऊर्जामन्त्री खड्का अपराध ढोकाबाट ओर्लनेवित्तिकै सोही बसको ठक्करबाट बालिकाको मृत्यु, आमा गम्भीर राजनीति प्रशासनिक भवन बनाउन जुटे वृन्दावनका नगरप्रमुख कुर्मी राजनीति पोखरा विमानस्थलको स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन अपूरोः सांसद बास्कोटा राजनीति पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा धेरै आर्थिक अनियमितता भएको छः सांसद केसी राजनीति हुम्लाको लिमीमा पहिरोबाट विस्थापितलाई स्थानान्तरण गर्न माग राजनीति विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिने गरेको उर्जामन्त्री खड्काको गुनासो

चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै

काठमाडौं : आन्दोलनरत आवासीय चिकित्सकहरुले आज आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने भएका छन्।

नेपाल चिकित्सक सङ्घले विज्ञप्ति निकालेर आकस्मिक तथा सघन उपचार सेवाजस्ता अत्यावश्यक सेवाबाहेक अरु सेवाहरूमा सहभागी नहुन चिकित्सकहरुलाई आह्वान गरेको छ।

आवासीय चिकित्सकहरूले अहिलेसम्म पनि आफूहरुले निर्वाह भत्ता नपाएको र ठाउँ–ठाउँबाट धम्की आएकोले आन्दोलन गर्नुपरेको जनाएका छन्।

काठमाडौं उपत्यकाभित्रका चिकित्सकहरुले आज बिहान ११ बजे माइतीघर मण्डलामा भेला भएर स्वास्थ्य मन्त्रालय घेराउ गर्ने भएका छन्। त्यस्तै उपत्यका बाहिरकालाई जिल्ला प्रशासन कार्यालय घेराउ गर्न संघले निर्देशन दिएको छ।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP