ओपीडी बन्द भएपछि टिचिङमा बिरामीको बिचल्ली, तस्वीरहरू

काठमाडौं : आवासीय चिकित्सकको आन्दोलनका कारण देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारिएको छ।

सरकारी सरह निर्वाह भत्ताको माग गर्दै निजी मेडिकल कलेजका आवासीय चिकित्सक आन्दोलनमा उत्रिएसँगै अस्पतालहरूको सेवा प्रभावित भएको हो। अहिले अस्पतालहरूमा आकस्मिक कक्ष (इमर्जेन्सी) मात्र संचालनमा छन्।

जसका कारण मुलुककै ठूलोमध्येको एक महाराजगंजस्थित टिचिङ अस्पतालमा पुगेका विरामीको बिचल्ली भएको छ।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP