सतुंगल आगलागी : जलेका सपनाहरू…तस्वीरहरू

काठमाडौं : आज बिहान ५:३० बजे तिर काठमाडौंको चन्द्रागिरि नगरपालिका-११ सतुंगल चोकको एउटा व्यवसायीक टहरामा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ।

सो टहरामा रहेको एउटा पसलमा विद्युत सर्ट भएर सुरू भएको भएको आगलागीले अन्य दश वटा पसल समेत जलेको छ। उक्त आगलागीबाट कति क्षति भयो भन्ने एकिन तथ्यांक आइसकेको छैन। तर पसलका साहुहरूले आफ्ना जलेका सामानहरू एकीकृत गरिरहेका छन्। ‘आगोले सबै सपनाहरू खरानी भए जस्तो महसुस भइरहेको छ हजुर’, आगलागी पीडित एक पसलका साहुले भने, ‘जिन्दगीभरको कमाइ सबै चौपट भयो।’ थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP