Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नेपाल डब्ल्यूएचओको कार्यकारी समितिको सदस्यमा निर्वाचित

काठमाडौँ : नेपाल विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को कार्यकारी समितिको सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ।

स्वीजरल्याण्डको जेनेभामा जारी विश्व स्वास्थ्य संगठनको ७८औँ सम्मेलनबाट नेपाल कार्यकारी समितिको सदस्यमा निर्वाचित भएको हो।

सम्मेलनमा भाग लिन जेनेभा पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमार्फत उक्त जानकारी गराएका हुन्। यसले नेपालका स्वास्थ्य सुधारका असल प्रयासको विश्वव्यापी प्रसार अनि विश्वका राम्रा अभ्यासको अनुकरणका लागि अझ ठूलो सम्भावनाको ढोका उघारेको बताए।

यसअघि नै मन्त्री पौडेलले रोजगारदाता देशहरुले नै श्रमिकहरूको स्वास्थ्योपचारको जिम्मेवारी लिनुपर्ने प्रस्ताव समेत डब्ल्यूएचओमा राखेका छन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP