Trending
flash कृष्णनगर ७ मा १० दिने माला पाेते चुरा बनाउने सीप विकास तालिम सुरु समाज मुक्कुम्लुङमा राज्यले जबरजस्ती दमन गर्‍याे : सांसद चौधरी राजनीति अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट रविलाई निलम्वन गर्नु हुँदैन: प्रचण्ड राजनीति प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक राजनीति शेरा दरबार प्रकरणको अनुसन्धान मबाटै शुरु गरौँः अध्यक्ष दाहाल समाज प्रसूति व्यथा लागेको १८ घन्टापछि उद्धार गरी काठमाडौँ ल्याइयो राजनीति इशरा र सरस्वतीको हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग समाज कामपाले किन उठाएन सडक पेटीको ‘ब्लक’? राजनीति सरकारले आजको बैठकमा अध्यादेश प्रस्तुत नगर्ने अपराध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

कपिलवस्तु श्री खुल्ला शारीरिक सुघठन प्रत्योगिताको प्रचार प्रसार सुरु


शारदा के.सी.

कपिलवस्तु
जिल्लाको कपिलवस्तु नगरपालिका तिलौराकोटमा यहि ११ गते हुन लागेको कपिलवस्तु श्री खुल्ला शारीरिक सुघठन प्रत्योगिताको प्रचारका लागि बिङ्ग फेन्ड्स क्लव तौलिहवाले ¥यालि निकालेको छ । पहिलो पटक जिल्लामा हसन लागेको यस प्रतियोगितालाई सफल र भव्यताकासाथ सम्पन्न गर्न यो ¥यालि निकालिएको हो । कपिलवस्तु जिल्लालाई चिनाउन यो खेल्ले मद्दत पुग्ने कपिलवस्तु शारीरिक शुघठनका अध्यक्ष जिवन गिरीले बताएका छन ।

यस प्रतियोगितामा नेपालका धेरै वडिबिल्डरहरुको सहभागिता हुने हुनाले सबैलाई १० र ११ गते तिलौराकोटमा उपस्थित हुन अनुरोध समेत गर्नु भएको छ । आफ्नै नगरमा यो प्रतियोगिता हुन लागेकोले यसको प्रचारकालागि आफ्नो क्लबले ¥यालि निकालेको बिङ्ग फेन्ड्स क्लवका अध्यक्ष मोहमद आदिल खाँनले जनाएका छन । यस प्रतियोगिताले तिलौराकोटलाई चिनाउने उहको भनाई छ । बिङ्ग फेन्ड्स क्लवका संपुर्ण सदस्यहरु सहित गौतम बुद्ध होटल देखि निस्किएको ¥यालि तिलौराकोट पुगेर नेपाल देश भक्ति गित सहित समापन भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP