सुस्त गतिमा चक्रपथ विस्तारको दोस्रो खण्ड- तस्विर

काठमाडौँ : चक्रपथ विस्तारको दोस्रो खण्डअन्तर्गत महराजगञ्ज चप्पल कारखाना सडक विस्तार सुस्त गतिमा चलेको छ। डिभिजन सडक कार्यालयले २०८१ फागुनमा एमरएस अम्बुजा (काली एस.के. जेभी) सँग २०८२ असारभित्र सक्नेगरी सम्झौता गरे पनि तोकिएको समयमा काम सकिने छाँट देखिएको छैन ।

महराजगञ्ज चोक देखि चप्पल कारखाना सम्मको करिब ७०० मिटर सो सडक सर्भिस लेन सहित १० लेनको बन्नेछ। अहिले सो सडक विस्तार अन्तर्गत कर्वस्टोन लगाउने, चप्पल कारखाना चोक क्षेत्रमा नाला बनाउने काम भइरहेको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP