एनपीएल अक्सन २४ साउनमा

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को अक्सन २४ साउनमा हुने भएकाे छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा संचालन हुने दोस्रो संस्करणको एनपीएलको लागि अक्सन हुन लागेकाे हाे।

दोस्रो संस्करणका अक्समा सहभागी हुन कुल ४५८ जना नेपाली क्रिकेट खेलाडीहरूले नाम दर्ता गराएको क्यानले जनाएकाे छ। खेलाडी दर्ता प्रकृया असार २८ देखि साउन ६ सम्म खुल्ला गरिएको थियो । थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP