सिंहदरबार गेटमा प्रहरीले खेदेपछि माइतीघरमा मेयर भट्टराईको सत्याग्रह

काठमाडौँ : खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले सात बुँदे मागसहित काठमाडौँमा सत्याग्रह शुरु गरेका छन्।

स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएको र पटक–पटक लिखित तथा मौखिक अनुरोध गर्दा संघीय सरकारले वेवास्ता गरेको भन्दै उनले सत्याग्रह शुरु गरेको बताएका छन्।

सिंहदरबारको को दक्षिण गेट अगाडि केश मुण्डन गर्ने भनी पुगेका उनलाई निषेधित क्षेत्र भनी प्रहरीले नियत्रण लिएर माइतीघरमा छाडिदिएको थियो। अहिले उनले माइतीघर मण्डलामै सत्याग्रह शुरु गरेका छन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP