Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

स्पेनिस ला लिगामा बार्सिलोनाले रियल भालाडोलिडको सामना गर्ने

स्पेनिस ला लिगा फुटबलमा आज (शनिबार) तीन खेल हुने भएका छन् ।

उपाधि दाबेदार बार्सिलोनाले रियल भालाडोलिडसँग प्रतिस्पर्धा गर्दा ओसासुनाले र सेल्टा भिगोसँग खेल्ने छ भने अर्को खेलमा एट्लेटिको मड्रिडले रियल बेटिसको सामना गर्ने छ । बार्सिलोनाले भालाडोलिडसँग उसैको मैदानमा खेल्नेछ । दुई टोलीबीचको खेल राति ११ः४५ बजे सुरु हुनेछ ।

तुलनात्मक कमजोर टिम भालाडोलिडविरुद्ध बार्सिलोना जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । किनकी उपाधि होड कायम राख्नलाई बार्सिलोनालाई जित अत्यावश्यक रहेको छ । भालाडोलिडसँग पराजित भएमा बार्सिलोनाको उपाधि होड कमजोर बन्ने छ ।

बार्सिलोना लिग लिडर रियल मड्रिड भन्दा ४ अंकले पछि रहेको छ । भालाडोलिडलाई हराएमा बार्सिलोनाले रियलसँगको अंक दुरी समेत १ मा झार्ने छ ।

बार्सिलोनाले ३५ खेलमा ७६ अंक जोडेको छ । रियलको ८० अंक रहेको छ । ३९ अंक जोडेको भालाडोलिड १४ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP