भारत र चीनको हस्तक्षेपविरुद्ध काठमाडौँमा प्रदर्शन (तस्वीरहरू)

काठमाडौँ : संयुक्त विद्यार्थी संगठनले भारतीय र चिनियाँ हस्तक्षेपकारी षड्यन्त्रका विरुद्ध आज भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका छन्।

लिपुलेकलाई व्यापारिक नाका बनाई चीन र भारतले नेपाली भूमि अतिक्रमण गरेका छन्। गो ब्याक इन्डिया चीन लेखिएका प्लाकार्ड र ब्यानर सहित उनीहरूले विरोध प्रदर्शन गरेका हुन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP