काठमाडौंमा जलाइएका भवनहरूको अवस्था

काठमाडौं : ​जेन-जी (युवा पुस्ता)को प्रदर्शनका क्रममा काठमाडौंमा आगो लगाइएका निजी तथा सरकारी भवनहरू खण्डहर बनेका छन्।

भवनहरू पूर्णरुपमा क्षति भएका छन्। कतिपय भवनमा आज बुधबार पनि आगो लागिरहेको अवस्था छ।

सरकारी भवनहरू राष्ट्रपति निवास, प्रधानमन्त्री निवास, सिंहदरबार, सर्वोच्च अदालत, सडक विभाग, यातायात व्यवस्था कार्यालय, सरकारी वकिलको कार्यालय, निजी भवनहरू हिल्टन होटल, नक्सालको भाटभटेनी सुपर मार्केटलगायतका स्थानको अवस्था उराठ लाग्दो देखिन्छ।

आन्दोलनका क्रममा जलाइएका तिनै भवनहरूको बुधबार ड्रोनबाट लिइएका केही तस्बिर हेरौं। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP