Trending
flash विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर flash ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई उपचारमा सहजता पर्‍याउन नयाँ काउन्टर स्थापना स्वास्थ्य नेपालमा प्रतिदिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखा समाज टीकापुर पार्कमा छन् अनेक घुम्नलायक ठाउँ flash गाडीको छतमा राखिएको टिन खस्दा एक जनाको मृत्यु समाज नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ८९औँ वार्षिकोत्सव खेल ६ खेलमा १३ अंक जोडेको पोर्चुगल समूह ‘एफ’ को शीर्ष स्थानमा समाज अन्नको विभिन्न परिकार बनाएर पहिलो चोटी आफ्नो कुलदेवतालाई चढाउने परम्परा समाज आर्थिक मामिला तथा सुशासन समितिको बैठक साढे ११ बजे बस्नेछ समाज विभागका अनुसार विभिन्न विधाका उत्कृष्ट करदारादातालाई सम्मान

महंगी र भ्रष्टाचार विरुध प्रधानमन्त्रिलाई ज्ञापनपत्र

कपिलवस्तु
महंगी र भ्रष्टाचार विरुध समाजवादी पार्टी निकट समाजवादी युवा संघले प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाएको छ ।
केन्द्रिय सदस्य नवाब शाहको नेतृत्वमा नेता कार्यकर्ताहरुको टोलीले प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर क्षेष्ठ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।
ज्ञापनपत्रमा भ्रष्टाचार, महंगी, बेथिति बढ्नुको साथै स्वदेशी र विदेशी कम्पनी राजश्व नतिरी उम्कन खोजेको भन्दै ध्यानाकर्षण गराइएको छ ।


एनसेल लगायतका कम्पनीले कर नतिरेर नेपाललाई आर्थिक रुपमा कमजोर पार्ने षडयन्त्र भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।केन्द्रिय सदस्य नवाश शाह र प्रदेश उपाध्यक्ष मेनाज खाँद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई जनताले शंकाको दृष्टिकोणले हेर्नुपर्ने अवस्था सृजना भएको, देशको ऋण १० खर्ब नाघेको, व्यापार घाटा आकाशिएकोमा चिन्ता व्यक्त गरिएको छ ।
सरकारले कुरीति, बेथिति नियन्त्रण नगरेमा समाजवादी युवा संघले संघर्षका कार्यक्रम ल्याउने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP