Trending
flash विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर flash ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई उपचारमा सहजता पर्‍याउन नयाँ काउन्टर स्थापना स्वास्थ्य नेपालमा प्रतिदिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखा समाज टीकापुर पार्कमा छन् अनेक घुम्नलायक ठाउँ flash गाडीको छतमा राखिएको टिन खस्दा एक जनाको मृत्यु समाज नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ८९औँ वार्षिकोत्सव खेल ६ खेलमा १३ अंक जोडेको पोर्चुगल समूह ‘एफ’ को शीर्ष स्थानमा समाज अन्नको विभिन्न परिकार बनाएर पहिलो चोटी आफ्नो कुलदेवतालाई चढाउने परम्परा समाज आर्थिक मामिला तथा सुशासन समितिको बैठक साढे ११ बजे बस्नेछ समाज विभागका अनुसार विभिन्न विधाका उत्कृष्ट करदारादातालाई सम्मान

तरूण दलका नेता माथि खुकुरी प्रहार

अभिनव गुप्ता / आशिष कनोजिया

बाँके
नेपालगञ्जमा तरुण दलका नेता तथा कार्यकर्ता माथि खुकुरी प्रहार गरिएकाे छ । खुकुरी प्रहारबाट तरुण दलका दुई जना गम्भीर घाइते भएका थिए ।
नेपाल तरुण दल जिल्ला कार्य समितिको आयोजनामा भदौ ३१गतेका दिन नगरसमिति तथा तरूण दलका युवा कार्यकर्ताद्वारा धम्बोझी चोकमा दुई घन्टा चक्काजाम सहित विरोध प्रदर्शन गरिएको थियो।
खजुराको सीतापुरमा भएको घटनामा संलग्नहरुलाई कडा कारवाहीको माग गर्दै विरोध प्रदर्शनमा नेपाल तरुण दलका नगर अध्यक्ष सन्दिपजंग शाह लगायत युवाहरुले नाराबाजी गरेका थिए।
उक्त घटनाकाे विरोध गरिएको विषयमा भदौ १ गते अध्यक्ष सन्दिप जंग शाहलाई योजना बनाएर केही युवाले आक्रमण गर्न खोज्दा शाह र उनी संगै रहेका कार्यकर्ता माथि खुकुरी प्रहार भएको थियो ।

नेपाल तरुण दल बाँके क्षेत्र नं ३ ले आज (२ असोज) विज्ञप्तिमार्फत आक्रमण गर्ने गुण्डाहरुलाइ पक्राउ नगरिए प्रतिकारमा उत्रिने चेतावनी दिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP