पत्रकार दीपेन्द्र खनिया बसेकै घरमा मृत भेटिए

काठमाडौँ : पत्रकार दीपेन्द्र खनिया आफू बसेकै घरमा मृत भेटिएका छन्।

काठमाडौँको बानेश्वरस्थित थापागाउँमा बस्दै आएका उनको बरण्डाको रेलिङमा झुन्डिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवन भट्टराईले थाहाखबरलाई जानकारी दिए।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिए। खनियाँ रेडियो-अडियोका सञ्चालक हुन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP