Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

संविधान दिवसको अवसरमा राजपाद्वारा विरोध प्रर्दशन

नारद कोहार
कपिलबस्तु, असोज ३
देशभर संविधान दिवस मनाईरहदा राष्ट्रिय जनता पार्टी नेपालले विरोध प्रर्दशन सहति कालो दिनको रुपमा मनाएको छ । राजपा नेपालले नगर परिक्रमा गरी जिल्ला प्रशासन अगाडी कोण सभा सहति विरोध प्रर्दशन गरेको हो ।
राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन गर्नु पर्ने, मधेशको माग पुरा गर, संविधानमा सवैको हक सुनिश्चित हुनु पर्ने भन्ने माग गरेका थिए । उक्त विरोध सभामा मधेशी एकता जिन्दाबाद, मधेश विरोधी सरकार मुर्दाबाद, मधेशमा गुन्डा गर्दी चल्दैन, ताना शाही सरकार मुर्दाबाद, भ्रटाचारी सरकार मुर्दाबाद लगायतका नारा लगाएका थिए ।

राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य एवम् कार्यक्रमका प्रमुख अतिथि उपेन्द्र प्रताप सिंहले मधेशको माग संविधानमा समावेश नगरिएसम्म आन्दोलनमै रहने बताए । संविधान संशोधन भएमात्र आफुहरु संविधान दिवस मनाउने उनले बताए ।
विरोध प्रर्दशन कार्यक्रममा राजपा नेता कमलेश शरण चौधरी, शिव भक्त ठाकुर, बलजी चौधरी, राम प्रकाश चौधरी, रविन्द्र नाथ मिश्रा, लगायतले आआफ्नो धारणा रखेका थिए । कार्यक्रम राजपा नेता कैलाश अग्रहरीको संयोजकमा भएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP