Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

डा.सुधा शर्मा गौतमले चितवनको भरतपुर अस्पतालको ट्रमा सेन्टको समुद्घाटन

काठमाडौँ :चितवनस्थित भरतपुर अस्पतालले छुट्टै ट्रमा सेन्टर सञ्चालनमा ल्याएको छ। उक्त सेन्टरको आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले चितवनको भरतपुर अस्पतालको ट्रमा सेन्टको समुद्घाटन गरेकी छन्।

कुल ५० शय्या क्षमता रहेको उक्त ट्रमा सेन्टरमा हाललाई १५ शय्या सञ्चालनमा ल्याएको छ भरतपुर अस्पतालको कम्पाउन्डिङ फार्मेसी ल्याब एवं औषधि सूचना केन्द्र समेत समुद्घाटन गरेकी हुन्।

नयाँ ल्याबबाट विशेष विरामीहरूको आवश्यकतानुरूप औषधिको उपलब्धता र पहुँच सुनिश्चित गरी उपचारका नतिजामा सुधार आउने विश्वास लिइएको अस्पतालले लिएको छ।

भरतपुर अस्पताल पछिल्लो समय उत्कृष्ट स्वास्थ्य सेवा दिने सरकारी अस्पतालमा पर्छ। गत आर्थिक वर्षमा भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड अनुसार सबैभन्दा धेरै ८८ अंक ल्याएर संघीय अस्पतालको रूपमा रहेको उपत्यकाबाहिरको चितवनस्थित भरतपुर अस्पताल सबैभन्दा राम्रो गुणस्तरीय र प्रभावकारी सेवा दिने सरकारी अस्पतालको हो। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP