Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

हर्कले भने : घन्टीमा भोट दिनु भनेको आफ्नै घरमा डोजर चलाइ माग्नु हो

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले रास्वपाको चुनाव चिह्न घन्टीमा भोट दिनु भनेको आफ्नै घरमा डोजर चलाइ माग्नु भएको बताएका छन्।

उनले रास्वपाबाट प्रधानमन्त्री बन्नका लागि चुनावी मैदानमा उत्रिएका बाालेन्द्र साहप्रति इंगित गर्दै यस्तो बताएका हुन्।

साम्पाङले सामाजिक सञ्जालमा लेख्छन्, ‘सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले घन्टीमा भोट दिनु भनेको आफ्नै घरमा डोजर चलाइ माग्नु हो! खेदाइमाग्नु हो! त्यो पार्टीबाट प्रधानमन्त्री बन्ने भन्ने मान्छेले के गर्‍यो काठमाडौंमा देख्या होला नि !’ वैखरी 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP