Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

भीरबाट लडेर एक महिलाको मृत्यु

भीरबाट लडेर पचालझरना गाउँपालिका–२ धमालीकी ३३ वर्षीया सिध्दा विश्वकर्माको मृत्यु भएको छ।मंगलबार घाँस काट्ने क्रममा स्थानीय चौरामाडु हुमान्ना डाँडा भीरबाट लडेर सक्त घाइते भएकी विश्वकर्माको घर नपुर्‍याउँदै बाटोमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताए।भिरबाट २ सय मिटर तल खसेकी सिद्धाको रास्कोट अस्पतालका चिकित्सकले पोस्टमाटर्म गरेर जेठाजु बिर्खबहादुर विश्वकर्मालाई शव बुझाइएको डिएसपी खत्रीले बताए। उनको कर्णाली नदीमा दाहसंस्कार गरिएको छ।विश्वकर्माका चार छोराछोरी छन्। कान्छो छोरा दुई वर्षको मात्र भएको स्थानीय शिक्षक केशव कठायतले बताएउनका अनुसार जेठो छोरा १४, माइली छोरी ११, साहिली छोरी ८ बर्षका छन्। पति वीरेन्द्र विश्वकर्मा हिमचुली सहकारी संस्थामा कार्यरत छन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP