Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

पिएम कप क्रिकेटमा आज दुई खेल हुँदै


काठमाडौं : हिजो सुरु भएको पीएम कप एक दिवसीय क्रिकेटमा आज दुई खेल हुँदैछन्।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुने खेलमा दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदैछ।

यस्तै सोही समयमा मुलपानी मैदानमा अर्को विभागीय टोली एपीएफले बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्दैछ। हिजो भएका दुवै खेल वर्षाका कारण प्रभावित भएका थिए।

जनकपुरमा उद्घाटन भएको प्रतियोगिताको पहिलो खेल नै वर्षाले अवरुद्ध भएको थियो। टस समेत हुन नपाएपछि कोशी प्रदेश र मधेश प्रदेशले एक–एक अंक बाँडेका थिए।

यता, वीरगंजमा सुरु भएको खेल पनि वर्षाले प्रभावित भएपछि कर्णाली प्रदेश र लुम्बिनी प्रदेशले पनि अंक बाँडेका थिए। आजदेखि वर्षा हुने सम्भावना नरहेकाले सहज रुपमा खेल हुने अनुमान छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP