Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज पनि दुई खेल


काठमाडौं : प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज पनि दुई खेल हुँदैछन्।

आज जनकपुरमा बिहान साढे ९ बजे सुरु हुने खेलमा कोशी प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ। यी दुवै टोलीले समान १–१ खेलबाट १–१ अंक जोडेका छन्। उद्घाटन खेल वर्षाले रोकिँदा शनिबार कोशी प्रदेशले मधेशसँग अंक बाँडेको थियो भने सोही दिन कर्णालीसँगको खेल पनि प्रभावित हुँदा लुम्बिनीले पनि एक अंक जोडेको थियो।

आजै बिहान साढे ९ बजे नै वीरगंज रंगशालामा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ।

यसअघि हिजो भएका खेलमा त्रिभुवन आर्मीले पुलिस क्लबलाई २२ रनले पराजित गर्दा एपीएफले बागमती प्रदेशविरुद्ध ७१ रनको फराकिलो जित हासिल गरेको थियो। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP