Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

स्पेनिस ला लिगामा १० खेल हुँदै, रियल मड्रिड आजै च्याम्पियन बन्न सक्ने

काठमाण्डाै – स्पेनिस ला लिगा फुटबलमा बिहीबार १० वटा खेल हुँदैछन् । बिहीबार हुने खेलमध्ये रियल मड्रिडकाे खेललाई निकै महत्त्वका साथ हेरिएकाे छ । 

बिहीबार राति पौने २ बजे हुने खेलमा भिल्ला रियललाई हराउन सके रियल मड्रिड यो सिजनको ला लिगा च्याम्पियन बन्नेछ । तालिकामा दोस्रो स्थानको बार्सिलोनाभन्दा चार अङ्कले अघि रहेको रियलले याे खेल जितेमा च्याम्पियन बन्नेछ भने बराबरी या हार भएमा बार्सिलोनाले पनि उपाधिमा झिनो दाबेदारी पेस गर्न सक्नेछ । 

बिहीबार नै बार्सिलोलाले ओसासुनासँग खेल्दैछ । याे खेलमा बार्सिलाेनाले हारे पनि रियल मड्रिडले लिग जित्नेछ । ला लिगामा सबै टिमले याेसहित दुई–दुई पटक खेल्न बाँकी छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP