मेस्सीले जिते लगातार चौथो सिजन गोल्डेन बुट

लियोनल मेस्सीले सातौँ सिजन स्पेनिस ला लिगामा गोल्डेन बुट जितेका छन् । बार्सिलोनाका कप्तान समेत रहेका मेस्सीले यो सिजनको सर्वाधिक गोलकर्ता बनेका हुन् ।

उनले ला लिगाको यो यो सिजनका लागी २५ गोल गरे, जुन दोस्रो स्थानमा रहेका च्याम्पियन रियल मड्रिडका करिम बेन्जिमाले गरेको भन्दा चार गोल बढी हो । लगातार चौथो सिजन गोल्डेन बुट जितेका मेस्सीलेला लिगामा सन् २००८–०९ को सिजन यता सबैभन्दा कम गोल गरे पनि मेस्सीले सिजनको सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुटमा आफ्नो नाम लेखाएका हुन् ।

मेस्सीले कुल सातपटक ला लिगामा सर्वाधिक गोलकर्ताले पाउने पिचिचि अवार्ड जितेर तेल्मो जाराले ६ पटक जितेर बनाएको कीर्तिमान तोडेका छन् । यो सिजन ला लिगाको उपाधि रियल मड्रिडले जितेको हो । एजेन्सी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP